नियम ७
सभामुखको निर्वाचन
(१) सभामुखको निर्वाचन बैठकको अध्यक्षता गर्ने व्यक्तिले तोकेकोे दिनमा हुनेछ र त्यसको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवले प्रकाशन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रकाशित कार्यक्रममा निर्धारित समय भित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने अनुसूची–१ बमोजिमको ढाँचामा प्रस्तावको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको प्रस्तावको सूचना प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछ । त्यस्तो प्रस्तावको एक मात्र सूचना प्राप्त भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा
निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ ।
(४) उपनियम (२) बमोजिमको समयमा एक भन्दा बढी प्रस्तावको सूचना प्राप्त भएकोमा दर्ता क्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ र त्यसपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछ ।
(५) एक भन्दा बढी प्रस्तावको सूचना प्राप्त भई उपनियम (४) बमोजिम निर्णयार्थ प्रस्तुत भएकोमा जुन प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन्छ सो प्रस्तावमा प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिनेछ र बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन ।
(६) उपनियम (५) बमोजिमको प्रस्तावमाथि सभाको निर्णय दस्तखत सहितको मत विभाजनद्वारा हुनेछ ।
(७) पहिलो बैठकको अध्यक्षता गर्ने सदस्य सभामुख पदमा प्रस्तावित भएमा सभामुख पदमा प्रस्तावित नभएको त्यसपछिको जेष्ठ सदस्यले सो दिनको बैठकको अध्यक्षता गर्नेछ ।
(८) सभामुखको पद कुनै कारणले रिक्त भएमा यस नियममा उल्लिखित कार्यविधि बमोजिम निर्वाचन गरी पूर्ति गरिनेछ ।
प्रतिनिधि सभा नियमावली, २०७५
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ४
नियम ११: सरकारी र गैर सरकारी कार्य गरिने दिननियम १२: दैनिक कार्यसूचीनियम १३: कार्यव्यवस्था परामर्श समितिनियम १४: समयावधिको निर्धारणनियम १५: शून्य र विशेष समयनियम १६: सूचना दिने तरिकानियम १७: सूचनामा संशोधननियम १८: कागजपत्रको वितरणनियम १९: बैठकको प्रारम्भनियम २०: बैठकमा पालन गर्नु पर्ने नियमनियम २१: छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियमनियम २२: छलफलमा बोल्ने क्रमनियम २३: सम्बद्धतानियम २४: स्पष्टीकरण माग गर्न वा दिन सकिनेनियम २५: छलफल समाप्तिको प्रस्तावनियम २६: नियमापत्ति
परिच्छेद - ८
नियम ४०: प्रश्न सोध्न सकिनेनियम ४१: प्रश्न उत्तर समयनियम ४२: प्रश्नको सूचनानियम ४३: प्रश्नको किसिमनियम ४४: प्रश्नको सूचीनियम ४५: मौखिक उत्तर दिन नभ्याइएका प्रश्न टेबुल गरिनेनियम ४६: प्रश्नका उत्तरनियम ४७: प्रस्ताव वा विधेयक प्रस्तुतकर्ता सदस्यसँग सोधिने प्रश्ननियम ४८: प्रश्न सम्बन्धी शर्तनियम ४९: प्रश्न गर्न नपाइने विषयनियम ५०: स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णयनियम ५१: पूरक प्रश्ननियम ५२: प्रश्न फिर्ता लिने वा सार्नेनियम ५३: प्रश्न उत्तरको तरिकानियम ५४: उत्तर दिन अस्वीकार गर्न सकिनेनियम ५५: प्रश्न परिवर्तन
परिच्छेद - १०
नियम ६१: प्रस्ताव बिना छलफल गर्न नसकिनेनियम ६२: प्रस्ताव सम्बन्धी शर्तनियम ६३: प्रस्ताव स्वीकारयोग्य छ वा छैन भन्ने निर्णयनियम ६४: छलफलको दिन र समयावधि तोक्नेनियम ६५: प्रस्ताव निष्क्रिय हुने र पुन पेश गर्न नपाइनेनियम ६६: निर्धारित समय अगावै छलफल गर्न नपाइनेनियम ६७: प्रस्ताव फिर्ता लिन सकिनेनियम ६८: प्रस्तावको सूचनानियम ६९: प्रस्तावको सम्बन्धमा अपनाइने कार्यविधिनियम ७०: सूचना बिना पनि प्रस्ताव पेश गर्न सकिनेनियम ७१: जरूरी सार्वजनिक महत्वको प्रस्तावनियम ७२: ध्यानाकर्षणनियम ७३: अन्य प्रस्ताव पेश गर्न नसकिने
परिच्छेद - १३
परिच्छेद - १५
नियम ९९: विधेयक प्रस्तुत गर्ने अनुमतिको लागि सूचनानियम १००: आश्रित विधेयक प्रस्तुत गर्न सकिनेनियम १०१: समान विषयको विधेयक सूचीमा नरहनेनियम १०२: प्रत्यायोजित व्यवस्थापन बारे टिप्पणीनियम १०३: विधेयकको वितरणनियम १०४: विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधको सूचनानियम १०५: विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावनियम १०६: विधेयकमाथिको सामान्य छलफलनियम १०७: जनताको प्रतिक्रिया प्राप्त गर्ने कार्यविधिनियम १०८: जनताको प्रतिक्रिया प्राप्त भएपछिको कार्यविधिनियम १०९: सामान्य छलफल समाप्त भएपछिको कार्यविधिनियम ११०: प्रस्ताव पेश गर्न अधिकृत गर्न सकिनेनियम १११: विधेयकमा संशोधनको सूचनानियम ११२: संशोधन सम्बन्धी शर्त ;- (१) देहायका शर्तका अधीनमा रही विधेयकमा संशोधन पेश गर्न सकिनेछनियम ११३: संशोधनको विवरणनियम ११४: संशोधन सहित दफावार छलफल ;-नियम ११५: संशोधन फिर्ता लिन सकिनेनियम ११६: अनुसूचीमाथि छलफलनियम ११७: दफालाई समूहीकृत रूपमा निर्णयार्थ प्रस्तुत गर्न सकिनेनियम ११८: प्रस्तावना र नामको प्रस्तुतिनियम ११९: निर्देशन दिन सकिनेनियम १२०: समितिको प्रतिवेदननियम १२१: विधेयक फिर्ता लिन सकिनेनियम १२२: समितिको प्रतिवेदन प्रस्तुत भएपछिको कार्यविधिनियम १२३: विधेयक पारित गर्ने प्रस्तावनियम १२४: विधेयक लगतबाट हटाइनेनियम १२५: विधेयकलाई पुन प्रस्तुत गर्न नसकिनेनियम १२६: राष्ट्रिय सभामा विधेयक पठाइनेनियम १२७: राष्ट्रिय सभाद्वारा विधेयक पारित भएको सन्देशनियम १२८: राष्ट्रिय सभाले सुझाव सहित फिर्ता गरेको अर्थ विधेयकनियम १२९: राष्ट्रिय सभाले विना सुझाव पठाएको वा अवधिभित्र फिर्ता नपठाएको अर्थ विधेयक ;-नियम १३०: राष्ट्रिय सभाले संशोधन सहित फिर्ता गरेको अन्य विधेयकनियम १३१: राष्ट्रिय सभाले अस्वीकृत गरेको वा अवधिभित्र फिर्ता नगरेको वा सो सभाको संशोधन स्वीकार्य नभएको विधेयकनियम १३२: राष्ट्रिय सभामा उत्पत्ति भई पारित भई आएका विधेयकनियम १३३: सामान्य त्रुटि सुधार्ने सभामुखको अधिकारनियम १३४: विधेयक प्रमाणीतनियम १३५: विधेयकको प्रमाणीकरणनियम १३६: राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको विधेयकनियम १३७: संविधान संशोधन विधेयकको कार्यविधि
परिच्छेद - १७
नियम १४२: विनियोजन विधेयक सम्बन्धी कार्यविधिनियम १४३: खर्च कटौतीको प्रस्तावनियम १४४: खर्च कटौतीको प्रस्ताव सम्बन्धी शर्तनियम १४५: खर्च कटौतीको प्रस्तावको सूचनानियम १४६: खर्च कटौतीको प्रस्ताव उपर निर्णयनियम १४७: खर्च कटौतीको प्रस्तावमाथि संशोधन पेश गर्नमा बन्देजनियम १४८: पेश्की खर्च विधेयकनियम १४९: आर्थिक विधेयकनियम १५०: पूरक विनियोजन विधेयकनियम १५१: उधारो खर्च विधेयक
परिच्छेद - १८
परिच्छेद - १९
नियम १५४: राष्ट्रपति वा उपराष्ट्रपति विरूद्ध महाभियोग प्रस्तावनियम १५५: जाँचबुझ समितिको कार्यावधिनियम १५६: जाँचबुझ समितिको कार्यविधिनियम १५७: जाँचबुझ समितिको प्रतिवेदननियम १५८: जाँचबुझ समितिको प्रतिवेदनमाथि विचारनियम १५९: जाँचबुझ समितिको प्रतिवेदन स्वीकृत गरियोस् भन्ने प्रस्तावनियम १६०: स्वतनियम १६१: संवैधानिक अङ्गको प्रमुख वा सदस्यका विरूद्धको महाभियोग प्रस्तावनियम १६२: महाभियोग सिफारिस समितिनियम १६३: महाभियोग सिफारिस समितिको कार्यविधिनियम १६४: महाभियोग सिफारिस समितिको प्रतिवेदननियम १६५: महाभियोग सिफारिस समितिको प्रतिवेदनमाथि विचारनियम १६६: महाभियोग सिफारिस समितिको प्रतिवेदन स्वीकृत गरियोस् भन्ने प्रस्तावनियम १६७: यसै परिच्छेद बमोजिम हुने
परिच्छेद - २०
परिच्छेद - २१
नियम १६९: समिति गठन गर्न सकिनेनियम १७०: विषयगत समितिनियम १७२: विषयगत समितिको गठननियम १७३: सभापतिको निर्वाचननियम १७४: विषयगत समितिको कार्यावधि र सभापति तथा सदस्यको पद रिक्त हुने अवस्थानियम १७५: विषयगत समितिको काम, कर्तव्य र अधिकारनियम १७६: प्रत्यायोजित व्यवस्थापन सम्बन्धी कार्य गर्दा ध्यान राख्नु पर्ने विषयनियम १७७: विशेष समितिनियम १७८: समितिको बैठकनियम १७९: गणपूरक सङ्ख्यानियम १८०: लगातार अनुपस्थितिमा कारबाहीनियम १८१: समितिको निर्णयनियम १८२: उपसमितिको गठननियम १८३: सम्बन्धित अधिकारी वा विशेषज्ञको प्रवेशनियम १८४: छलफल छोट्याउनेनियम १८५: कागजपत्र झिकाउने तथा सम्बन्धित व्यक्ति वा सरकारी अधिकारीलाई उपस्थित गराउन सक्ने अधिकारनियम १८६: समितिको प्रतिवेदननियम १८७: समितिमा सुव्यवस्था र अनुशासन कायम गर्ने अधिकारनियम १८८: अनुपस्थितिको सूचनानियम १८९: समितिको सचिवालयनियम १९०: राय दिन सक्नेनियम १९१: छलफल र निर्णयमा भाग लिन नहुनेनियम १९२: समितिको कार्यक्षेत्रको निर्णयनियम १९३: समितिका सभापतिको बैठक
परिच्छेद - २२
नियम १९४: विशेषाधिकार समितिको गठननियम १९५: नियम लागू हुनेनियम १९६: विशेषाधिकार सम्बन्धी प्रश्नको सूचनानियम १९७: विशेषाधिकारको प्रश्न उठाउने सम्बन्धी शर्तनियम १९८: विशेषाधिकारको प्रश्नमा प्रारम्भिक छानबिननियम १९९: विशेषाधिकारको प्रश्न उठाउने तरिकानियम २००: विशेषाधिकार समितिलाई प्रश्न सुम्पनेनियम २०१: विशेषाधिकार समितिको कार्यविधि र अधिकारनियम २०२: विशेषाधिकार समितिको प्रतिवेदननियम २०३: विशेषाधिकार समितिको प्रतिवेदनमाथि विचारनियम २०४: संशोधन पेश गर्न सकिनेनियम २०५: विशेषाधिकार समितिको प्रतिवेदन स्वीकृत गरियोस् भन्ने प्रस्तावनियम २०६: माफी दिने वा सजाय घटाउन सक्ने
परिच्छेद - २८
नियम २२२: सन्धिको प्रस्तुतीनियम २२३: सन्धिमाथिको सामान्य छलफलनियम २२४: आरक्षण उपर संशोधननियम २२५: सामान्य छलफल समाप्त भएपछिको कार्यविधिनियम २२६: संशोधन सहित सन्धिका प्रावधानमाथि विस्तृत छलफलनियम २२७: संशोधन फिर्ता लिन सकिनेनियम २२८: समितिको प्रतिवेदननियम २२९: समितिको प्रतिवेदन प्रस्तुत भएपछिको कार्यविधिनियम २३०: सन्धि अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गर्ने प्रस्ताव ;-नियम २३१: जानकारी पठाउनु पर्ने
परिच्छेद - ३०
नियम २३५: महान्यायाधिवक्ताले राय व्यक्त गर्नेनियम २३६: महासचिवको विशेष अधिकारनियम २३७: अभिलेखको सुरक्षानियम २३८: भाषानियम २३९: पोशाक र प्रतीकनियम २४०: सचिवालय सम्बन्धी व्यवस्थानियम २४१: सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिनियम २४२: विज्ञ वा विज्ञ समूह सम्बन्धी व्यवस्थानियम २४३: कानूनी राय सल्लाहनियम २४४: सदस्यको पक्राउ सम्बन्धी जानकारीनियम २४५: सदस्यको मनोनयननियम २४६: प्रवेश नियमित गर्ने अधिकारनियम २४७: बैठकलाई सम्बोधननियम २४८: कारबाहीको संक्षिप्त विवरणनियम २४९: आन्तरिक कार्यविधिनियम २५०: नियमको निलम्बननियम २५१: बाधा अड्काउ फुकाउने अधिकारनियम २५२: नियमावलीको व्याख्यानियम २५३: आन्तरिक काम कारबाही मानिनेनियम २५४: संशोधन सम्बन्धी व्यवस्थानियम २५५: खारेजी र बचाउ